म्यानचेस्टर सिटीद्वारा नरिच सिटी पराजित

लन्डन । इंग्लीश प्रिमियर लिगमा गएराति म्यान्चेस्टर सिटीले नरिच सिटीलाई ५–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन ज्याक ग्रिलिश, रियाद माहारेज, आयमेरिक लापोर्ते र राहिम स्टर्लीङले एक एक गोल गरे । अर्को एक गोल नरिचका गोलकिपर टिम क्रुलले आत्माघाति स्वरुप गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नेलेमाथि … Continue reading म्यानचेस्टर सिटीद्वारा नरिच सिटी पराजित